२८१ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २८१ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्रस्थानमा छ । एमालेले अहिलेसम्म ३१ नगरपालिकासहित १२२ स्थानीय तहमा जीत दर्ता … Continue reading २८१ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?